News Scroller
खेलाडीहरू सम्मानित जुनमा पर्यटक आगमन बढ्यो घरेलु तथा साना उद्यमीहरुको तर्फबाट सरकरालाई सुझाव माओवादी पनि राजतन्त्र जस्तै पतन हुने स्वास्थ्यमन्त्रीको भनाई युथफोर्स र तरुण दल क्षुब्ध सबै क्षेत्रका अधिकारको सुनिश्चित हुनुपर्नेमा जोड स्वाइनफ्लु भेटिएको पुष्टि भएपछि जनचेतनामुलक अभियान सञ्चालन रेडक्रसद्वारा २०६ परिवार लाभान्वित न्यू योर्क सिटीद्वारा नेपाली समाजसेवी मोहन ज्ञवाली सम्मानित बेल्जियममा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मुख्यपृष्ठ
समाचारहरु
यू.ए.ई.का समाचार
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
साहित्य
पत्रपत्रिकाबाट
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
विचार विश्लेषण
Let Us Live in Pride
CK Phuyal
ATTACK ON NEPALESE NATIONALISM
Mani Nepali Paneru
आगामी वजेट, कर्मचारी र भोको पेट
रामु खनाल
खबरदार नेताज्यूहरु !
जेपी सापकोटा
एनआरएन एनसिसी यूएई एक समिक्षा
निमेश गिरी
सीमा अतिक्रमण र नेपाल सरकारको उदासिनता
मणि नेपाली पनेरु
यू ए ई मा गणतन्त्र दिवस एक समिक्षा
रमेश वेलवासे

जनमत


View Results
WEATHER (Kathmandu)

Hi: 29ºC     Low: 15ºC
Source: http://www.mfd.gov.np
FOREX      NRs.
Cur. Buy Sell
Euro 87.94 88.74
Pound 130.14 131.34
U.S. 64.60 65.19
Source: http://www.nrb.org.np
0
स्वर्ण महोत्सव : त्रिभुवन विश्वविद्यालयले आफ्नो स्थापनाको स्वर्ण महोत्सव मनाएको छ । विश्वविद्यालय स्थापनाको ५० औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा त्रिविले बुधबार ५० औं वाषिर्क दिवस एवं स्वर्ण महोत्सव मनाएको हो । सो अवसरमा त्रिविका कुलपति एवं प्रधानमन्त्री माधव कुमार नेपालले उपकुलपति कार्यालय अगाडि स्थापना गरिएको स्मारकको उद्घाटन एवम त्रिविका स्मारिकाको विमोचन गर्नु भएको थियो ।
तस्वीर: नेपालदुबइ डट कम
थप तस्वीरहरू ...
यू.ए.ई.का समाचार
सीमा मिचिएकोमा घोर भर्त्सना
नेपाल दुबई जनकल्याण राहत कोषले एक विज्ञप्ति प्रकाशित गरी नेपालको २६ जिल्ला मध्य २१ जिल्लाका ५४ ठाउँमा करिब ४ लाख ३ हजार रोपनी नेपाली भूमि मिचिएको र भारतसँगै जोडिएका पाँच जिल्लामा पनि सिमा मिचिएको तथ्यांक आउन बाँकी खबरले गर्दा हालै भैरहेको भारतिय बिरुद्दको अभियानमा ऐक्यवद्धता जनाउदै दुबई नेपाल जनकल्याण राहतकोष पनि टुलुटुलु हेरेर बस्न सक्दैन भनेको छ ।
सोनापुरमा जनप्रगतिशिल मञ्चको प्रशिक्षण कार्यक्रम सम्पन्न
यहि जुन २५ तारिक विहिवारका दिन नेपाली जन प्रगतिशिल मञ्च यूएई सोनापुर इलाका कमिटीले सो कमिटी अन्तरगतका  कार्यकर्ताहरुको लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
सर्वदाले भानु जयन्ती मनाउने
सर्वदा वाङ्मय प्रतिष्ठान् युएईले १९६औं भानु जयन्तीको अवसर पारेर साहित्यीक सम्मेलन गरी भानुजयन्ती मनाउने भएको छ ।
जनप्रगतिशील मञ्च यूएईद्वारा भ्रममा नपर्न आग्रह
जनप्रगतिशील मञ्च यूएईले एक प्रेस विज्ञप्ति प्रकाशित गरी गत असार २ गते तनहुं अनलाईनमा प्रकाशित समाचार गलत भएकोले भ्रममा नपर्न सबैसंग आग्रह गरेको छ ।
अन्तर्वार्ता  
मलाई यो क्षेत्रमा अगाडि ल्याउन हरेक कार्यक्रममा स्थान दिएर नेपाली समाजले ठूलो भूमिका खेलेको छ । त्यसैले म नेपाली समाजप्रति आभारी छु ।
गायक रोज मोक्तानले स्वर दिनु भएको डिजे तेञ्जिड.को बाबरी फूलको बोट नामक एल्बममा मोडलिड. गर्ने प्रतिभावान कलाकार मिना वाईवा सोही एल्वमको छायांकनका लागि दुबई देखि नेपाल सम्म आईपुग्नु भएको सयमा नेपाल दुबई डटकमले गरेको कुराकानी:
साहित्य
  [कविता]
रत्न वहादुर परियार 'निस्सार'
गजल   [गजल]
इन्द्र श्रेष्ठ
जिन्दगीबोध   []
जैकी मोजाहु
प्रेमीकादेखि सावधान !   [कविता]
गुरु केदार बराल
कम्प्यूटरको जमाना ।।।   []
चन्द्रचेतु.....अकेला..
भेटें उनलाई पोखरा जाने बसमा   [गीत]
राहुल मगर
भो सङ्घीयता चाहिँदैन नेपालमा   [कविता]
ताराश्वर शर्मा
गजल   [कथा]
राज बाबु श्रेष्ठ
पीडा
राकेश कार्की
गजल
बसन्त मोहन अधिकारी
अन्य पत्रपत्रिकाहरुबाट साभार
नागरिक आन्दोलनको उद्घोष

 

   डा देवेन्द्रराज पाण्डे / कृष्ण पहाडी / कान्तिपुर दैनिक
अबको संविधान प्रवासी नेपालीको
   करिम बक्स मियाँ
Proposed draft Constitution sets terms for forming new party
   zeenews.com
One man's quest to spread peace around the world
   Gulf News
पर्यटन विविध »
Chainpur; a piece of heaven
संसद दिवस: पूर्व सांसद क्लवले मंगलबार एक  कार्यक्रमको आयोजना गर्यो । ५० वर्ष अघि पहिलोपटक बसेको प्रतिनिधि सभा बैठकको सम्झनामा मंगलबार संसद दिवस मनाइएको हो । उक्त अवसरमा प्रधानमन्त्री माधवकुमार नेपाल तथा अन्य विशिष्ट व्यक्तिहरुले विभिन्न दलले विभिन्न समयमा निरन्तर संसद अवरुद्ध गर्नुले संसदीय व्यवस्थाको उपहास भएको बताउंदै यो अवस्थाको अन्त्य हुनु पर्ने कुरा औंल्याएका थिए ।
तस्वीर: नेपालदुबइ डट कम
थप तस्वीरहरू ...
0
ताजा समाचारहरु
खेलाडीहरू सम्मानित
भक्तपुर नगर खेलकुद समितिको आयोजनामा २०६५ सालमा भक्तपुर जिल्लाबाट उत्कृष्ट खेलाडी तथा विभिन्न विधामा कोर्ष पूरा गरेका रेफ्री र प्रशिक्षकलाई सम्मान कार्यक्रम गरेको छ ।
जुनमा पर्यटक आगमन बढ्यो
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको मार्ग प्रयोग गरी नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा सन् २००९ को जुन महिनासम्म छ प्रतिशतले वृद्धि भई २३ हजार २२२ पुगेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
घरेलु तथा साना उद्यमीहरुको तर्फबाट सरकरालाई सुझाव
उद्योगमन्त्री महेन्द्रराय यादवसमक्ष बिहीबार उहाँको कार्यकक्षमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घको एक प्रतिनिधिमण्डलले भेटी लघु, घरेलु तथा साना उद्यमीहरूका तर्फबाट सरकारलाई सुझाव दिएको छ ।
माओवादी पनि राजतन्त्र जस्तै पतन हुने स्वास्थ्यमन्त्रीको भनाई
स्वास्थ्यमन्त्री उमाकान्त चौधरीले आफ्नो आचरणमा  सुधार नल्याए एकीकृत नेकपा माओवादी पनि राजतन्त्र जस्तै पतन हुने बताउनु भएको छ ।
युथफोर्स र तरुण दल क्षुब्ध
दुई जना जिम्मेवार पदाधिकारीमाथि लिम्बुवान कार्यकर्ताले कुटपिट गरेको घटनाले आफूहरुलाई क्षुब्ध बनाएको तरुण दल र युथफोर्सले जनाएका छन् ।
सबै क्षेत्रका अधिकारको सुनिश्चित हुनुपर्नेमा जोड
आगामी सविधानमा, महिला, आदीबासी, जनजाती, अपाङग्, नागरिक समाजलगायतका सबै क्षेत्रका अधिकारको सुनिश्चित हुनुपर्नेमा नवलपरासीका सरोकारवालाहरुले जोड दिएका छन् ।
स्वाइनफ्लु भेटिएको पुष्टि भएपछि जनचेतनामुलक अभियान सञ्चालन
नेपालमा पनि स्वाइनफ्लु भेटिएको पुष्टि भएपछि नवलपरासीमा सो रोगबाट बच्न पूर्व तयारीका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।
रेडक्रसद्वारा २०६ परिवार लाभान्वित
अन्तरराष्ट्रिय रेडक्रस सोसाइटी (आइसिआरसि) को सहयोगमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको लघु आर्थिक पहल परियोजनाअन्तर्गत गोरखा जिल्लामा रहेको द्वन्द्वपीडित परिवारमध्ये २०६ जना परिवार लाभान्वित भएको नेपाल रेडक्रस सोसाइटी, गोरखाले जनाएको छ ।
न्यू योर्क सिटीद्वारा नेपाली समाजसेवी मोहन ज्ञवाली सम्मानित
अमेरिकाको न्यू योर्क राज्यमा रहेर समाज सेवा गरे वापत न्यू योर्क सिटीद्वारा एक समारोहमा मोहन बहादुर ज्ञवालीलाई सम्मान गरिएको छ ।
बेल्जियममा अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेपाली जनप्रगतीशिल मचं, बेल्जियमको आयोजनामा नागरीक सर्वोचता, नयां संबिधान निर्माण र सेना संमायोजन संबन्धी अन्तकृया कार्यक्रम सम्पन्न भएको छ ।
कोलोराडोबासि साहित्यिक सर्जकहरुको बैठक सम्पन्न
गत २७ जुन ०९ का दिन कोलोराडोबासि साहित्यनुरागीको नियमित कार्यक्रम (प्रत्येक महिनाको अन्तिम हुने शनिबार हुने ) कबी गोष्ठीको छैँठौ कार्यक्रम कबी ज्ञानेन्द्र गदालको निवासमा सम्पन्न भयो ।
पानी जहाज दुर्घटनामा बेपत्ता बाह्र नेपाली मध्ये दुईको शव फेला

३० जुनको विहान कतारको समुद्रमा दुर्घटना परेको पानी जहाजवाट हराईरहेका १२ जना नेपाली मध्ये २ जनाको शव प्राप्त भएको छ भने अन्यको अवस्था अझै अज्ञात रहेको छ ।

विद्युतसेवा अवरुद्ध
विगत चार दिनदेखि कपिलवस्तुको राजमार्गसँग जोडिएका दुई दर्जनभन्दा बढी गाविसका विद्युतसेवा अवरुद्ध भएको छ ।
सहमति र सहकार्यको विकल्प छैन-नेता गुरुङ
एकीकृत नेकपा माओवादीका नेता देव गुरुडले दलहरूबीचको विभाजन र विखण्डनले देशी, विदेशी प्रतिक्रियावादीलाई मद्दत पुग्ने भएकाले सहमति र सहकार्यको राजनीति गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । 
More...
उपयोगि लिंक्सहरु
मदन पुरस्कार पुस्तकालय
नापतौल रुपान्तरण
नेपाली क्यालेन्डर
बिभिन्न भाषा रुपान्तरण
ई.सं. र वि.सं. मिति रुपान्तरण
विभिन्न भाषाको शब्दकोष
क्यालेण्डर
नेपाली-अंग्रेजी-नेपाली शव्दकोष
विदेशका नेपाली विद्यार्थीहरुको पृष्ठ
छहारि यूनिकोड टाइपशाला
याहुवाट नेपाली फोटोहरु
ग्रेटर नेपाल डट नेट
नेपाल एशोसिएशन डट नेट
सारेगम संसार डट कम
0
यूएईका अंग्रेजी समाचारपत्रहरु
Gulf News
Khaleej Times
7 Days
Emirates Today
0
अनलाईन् समाचार
एफएन न्युज नेटवर्क
कान्तिपुर अनलाइन्
नेपाल न्युज डट कम
नेपालजापान डट् कम्
द हिमालयन टाइम्स
समुद्रपारि डट कम
युरोनेपाल डट कम
प्रवासी नेपाली डट कम
नेपाली पोष्ट डट कम
इनेपाल डट कम
पिस जर्नालिज्म डट कम
एचके नेपाल डट कम
नेपाल कतार डट कम
डीसी नेपाल डट कम
साहित्यिक समाचार
ईनेपालीअनलाईन डटकम
ईनेपालीअनलाईन डटकम
जनपुकार डटकम
नेपाली न्युज यु एस ए
तनहुं अनलाईन डटकम
नेपाल इजरायल डट नेट
साउथ कोरिया नेपाल
एविसीसमाचार डट कम
नेपाल एशोसिएशन डट नेट
अर्घाखाँची डट्कम्
गल्फ नेपाल डटकम
0
प्रवासी समाचार सञ्जाल
0
टेलिभिजन
नेपाल टेलिभिजन
सगरमाथा टेलिभिजन
मतअभिमत (नेपाल टेलिभिजन)
नेपाल वन
कान्तिपुर टेलिभिजन
अनलाईन् रेडियो
रेडियो दोभान
नमस्ते रेडियो
ब्रिटिश गोर्खा रेडियो
रेडियो नेपाल
रेडियो सगरमाथा
हिट्स एफएम
कान्तिपुर एफएम
बीबीसी नेपाली सेवा

प्रमुख विदेशी संचार माध्यम
CNN
BBC
Reuters
MSNBC
The Times of India
TIME
Expatica
0