नेपाल यूएई फ्रेण्डसीप सोसाइटी गठन

काठमाडौं । नेपाल यूएई फ्रेन्डसीप सोसाइटीको स्थापनाको विधिवत् घोषणा गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं नेपालका लागि संयुक्त अरब ईमिरेट्स यूएईका राजदूत महामयिम सईद हमदान अल नक्बी तथा सोसाईटीका अध्यक्ष एवं फ्रान्सका लागि पूर्व नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठद्वारा संयुक्त…

नेपाली सेनाका १ सय ८७ जनालाई कोर्ट मार्शल

नेपाली सेनाले आफ्नो संगठन भित्रका २३ जना अधिकृत सहित कूल १ सय ८७ जनालाई सांगठनिक कारबाही कोर्ट मार्शलको लागि सिफारिस गरेको छ। नेपाली सेनामा गरिने भर्ना प्रक्रिया अन्तर्गत विभिन्न पदहरुको भर्नामा भएको अनियमिततामा संलग्न भएको आरोपमा सो अनियमिततामा संलग्नहरुलाई सेनाले…

गोंगबुबाट अपहरित ८ वर्षीय बालकको हत्या

मंगलबार बेलुकी गोंगबुबाट हराएका बालकको हत्या भएको छ । गोंगबुमा अवस्थित स्वस्तिका त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रवीण कुँवरका ८ वर्षीय छोरा प्रयास कुँवरको हत्या गरी फालिएको अवस्थामा शब फेला परेको हो । दुई दिन अघिबाट हराएका ती बालकको शब हत्या…

एनआरएनए एनसिसी स्वीट्जरल्याण्डको महिला फोरमद्वारा वीर अस्पताललाई ह्वीलचेयर हस्तान्तरण

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीट्जरल्याण्डको महिला फोरमले नेपालको पहिलो अस्पताल वीर अस्पताललाई ह्वीलचेयर प्रदान गरेको छ । बुधबार काठमाडौँको वीर अस्पतालमा आयोजित एक कार्यक्रमका बीच अस्पताललाई फोरमले करिब १ लाख २ हजार मूल्य बराबरको १२ वटा ह्वीलचेयर…