शोभराजलाई जन्मकैदः फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई हत्या र जाली राहदानी दुवै मुद्दामा दोषी रहेको ठहर गर्दै सर्वस्वहित जन्म कैदको सजाय सुनाएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनकी पत्नी निकिता विश्वास । उनले न्यायाधीशले पैसा खाएर यस्तो निर्णय गरेको टिप्पणी गरेकी छिन्।