भेटघाटः नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच शुक्रबार बिजुक्छे निवास कमल बिनायकमा छलफल गर्दै । छलफलमा माओबादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठपनि हुनुहुन्थ्यो । भेट पछि संचारकर्मीलाई प्रतिक्रिया दिदै उहाले माओवादी पार्टील सरकार बनाउनका लागी अनावश्यक समझौता नगर्ने बताउनुभयो । मधेशी जनता र मधेशको बारेमा माओवादी पार्टीले पहिला जे नीति बनाएको छ त्यही अनुरुप जाने बताउनुभयो ।