News Scroller
पत्रकार महासंघ यूएईले सदस्यता नविकरण र नयाँ सदस्यताकोलागि सूचना प्रकाशित गरेको छ NRNA has welcomed the withdrawing Strike by Maoist माओवादी नेतृत्वको राष्ट्रिय सहमतिको सरकार आजको आवश्यकता प्रवासमा उत्तरदायित्वपूर्ण पत्रकारिता विषयक कार्यशाला गोष्ठीका साथ पत्रकार महासंघको तेस्रो वार्षिकी कार्यक्रम सम्पन्न अग्नी पीडितलाई सहयोग गर्दै इलामेली समाजको वार्षिकी सम्पन्न दुबईमा पत्रकार धर्मेन्द्र यादवलाई विदाई ध्रुवचन्द्र गौतमको सम्मानमा दुबईमा साहित्यिक कार्यक्रम हुने ऐतिहासिक दुबई गजल मुशायरामा बहकिए साहित्यकारहरू साठी वर्ष अघि र पछि भाग ५ संसद बैठक सूचना टाँसेर स्थगित
मुख्यपृष्ठ
समाचारहरु
प्रवासी समाचार
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
साहित्य
पत्रपत्रिकाबाट
अभिलेखालय
तस्विर अभिलेखालय »
हाम्रो बारेमा
विचार विश्लेषण
यूएईका सामाजिक संस्थाहरूबीच केही बहसका विषय
शंकर ज्ञवाली
मृत्युदण्ड सुनाइएका अमरबहादुर बमको सम्बन्धमा अबुधाबी राजदूतावासको चासो
जाकिर हुसैन
सन्दर्भ यूएईमा तीज कार्यक्रम
खेमनाथ पौडेल
जो अरबमा पनि बचेको समय कल्याणकारी कार्यमा र पीडितको उद्धारमा लगाउँछन् भाग- २
जाकिर हुसैन

जनमत


View Results
WEATHER (Kathmandu)

Hi: 29ºC     Low: 15ºC
Source: http://www.mfd.gov.np
FOREX      NRs.
Cur. Buy Sell
Euro 87.94 88.74
Pound 130.14 131.34
U.S. 64.60 65.19
Source: http://www.nrb.org.np
 
संघीयतामा संचार माध्यम: संचारिका समूहले बिहीबार राजधानीमा आयोजना गरेको संघीयतामा संचार माध्यम विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरु । कार्यक्रममा एमाले नेता प्रदीप ज्ञवाली, कांग्रेस नेता शोभाकर पराजुली, बबिता बस्नेत, तारानाथ दाहाललगायतको सहभागिता थियो ।
 
वर्ष खेलाडी सार्वजनिक: नेपाल नेत्रहीन क्रिकेट सङ्घले बुधबार वर्ष खेलाडी-२०६६ अन्तर्गत छ खेलाडीको नाम सार्वजनिक गरेको छ । सङ्घद्वारा बुधबार आयोजित कार्यक्रममा पुरुषतर्फ काठमाडौँका विक्रमबहादुर राना, जयसागर गिरी र लुम्बिनीका शङ्कर रेग्मीका साथै महिलातर्फ कास्कीकी लालुमाया भुजेल, चितवनकी मनकेसी चौधरी र नेपालगन्जकी स्मृति बुढामगरलाई वर्ष खेलाडी घोषणा गरियो ।
 

पुरस्कार वितरण: प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा उत्कृष्ठ घोषित सामुदायिक र संस्थागत विद्यालयहरुलाई आज एक समारोहकाबीच पुरस्कृत गर्नुभएको छ। शिक्षा मन्त्रालयद्वारा बुधबार राजधानीमा आयोजित समारोहमा प्रधानमन्त्री नेपालले राष्ट्रिय र क्षेत्रीय पुरस्कार प्राप्त गर्ने विद्यालयलाई शिल्ड, ध्वजा, नगद तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

 
पितृलाई तर्पण:कुशेऔंसीका दिन आज हिन्दू धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने कुश घरघरमा भित्राउँदैछन् ।पितृदेवो भव भन्ने धार्मिक मान्यताअनुसार यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशिर्वाद प्राप्त गरेमा सुख मिल्ने र बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदा दान गरेका पुन्य मिल्नुका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ।
 
प्रधानमन्त्रीमा सातौ हार: प्रधानमन्त्री चयनका लागि मंगलबार भएको सातौं पटकको प्रयास पनि असफल भएको छ । संसद्ले सातौं पटकको प्रयासमा पनि प्रधानमन्त्री चयन गर्न सकेन ।प्रधानमन्त्रीका प्रत्यासी एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आवश्यक बहुमत ल्याउन नसकेपछि आठौं पटकको चुनाव असोज १० गते हुने भएको छ ।संसद्मा मंगलबार भएको मतदानमा माओवादी अध्यक्ष दाहालले उपस्थित ५ सय २१ जना संसद् सदस्यमध्येको २ सय ५२ मत पाउनुभएको थियो । उहाँको विपक्षमा १ सय १० मत परेको थियो भने १ सय ५९ मत तटस्थमा परेको थियो । त्यसैगरी कांग्रेस संसदीय दलका नेता पौडेलले उपस्थित ५ सय १६ सदस्यमध्ये १ सय १९ मत मात्र पाउनुभएको थियो । उहाँको विपक्षमा २ सय ४५ मत परेको थियो । त्यस्तै १ सय ५९ मत तटस्थ बसेको थियो ।
 
विशेष समिति बैठक: सेना समायोजन बिशेष समितिको बैठक प्रधानमन्त्री कार्यालय सिंहदबारमा बस्यो । आजको बैठकमा एकीकृत नेकपा माओवादीका प्रतिनिधि पनि सहभागी भएका छन्। माओवादीका प्रतिनिधि विगत तीन महिनादेखि विशेष समितिको बैठकमा अनुस्थित रहँदै आएका थिए। आजको बैठकमा नेपालस्थित राष्ट्रसंघीय मिसन अनमिनको म्याद थपलगायतका विषयमा छलफल भएको बताइएको छ।
 
दुवै उम्मेदवार पराजितः प्रधानमन्त्रीका प्रत्यासी एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  र नेपाली कांग्रेसका उपसभापति एवं संसदीय दलका नेता रामचन्द्र पौडेल दुवै पराजित भएका छन् ।प्रचण्डलाई प्रधानमन्त्री बनाइयोस भन्ने प्रस्तावमा मतदान हुँदा २४० मत मात्र प्राप्त गरेकाले प्रचण्डको प्रस्ताव अस्वीकृत भएको हो । मतदानमा विपक्षमा १०१ मत खसेको थियो भने कुल ५०४ जना सभासद रहेको बैठकमा १६३ मत तटस्थ बसेका थिए ।  त्यसैगरी कुल ५३६ सभासदको उपस्थिति रहेको बैठकमा पौडेलको पक्षमा १२२ मत परेको थियो भने विपक्षमा २४२ मत परेको थियो । कुल तटस्थ १७२ सभासद तटस्थ बसेका थिए ।
 

उम्मेदवारी घोषणा: नेपाली काँग्रेसको १२ औं महाविधेशनमा सभापतिको लागि पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाले औपचारिक रुपमा आफ्नो उम्मेदवारीको घोषणा गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य खुमबहादुर खड्काले वरिष्ठ नेता शेरबहादुर देउवालाई सभापति पदमा प्रस्ताव गर्नुभएको थियो ।

 
तीजको लहर आयोः स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघ काठमाडौको मिलनचोकमा रहेको संघको कार्यालयमा महिला विभागद्वारा आयोजित तीज महाउत्सव कार्यक्रममा दर खाएर महिला दिदीबहिनीहरु रमाउँदै ।
 
उद्घाटनः सामुदायिक प्रहरी सेवा केन्द्र नवलपुर नवलपरासीको भवन उद्घाटन कार्यक्रममा आउनु भएका नेपाल प्रहरीका नायब  महानिरीक्षक कुबेरसिह रानालाई नवलपुर बासीले पुष्पगुच्छाले स्वागत गर्दै । प्रहरी प्रधान कार्यालय सहयोगमा कावासोतीमा केन्द्रको पाँच कोठे कार्यालय भवन निर्माण भएको छ ।
 
पुस्तक विमोचन : सुषमा घिमिरेले लेख्नु भएको कविता संग्रह युग आवाज शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन वैद्यले लोकार्पण गर्नुभयो । कार्यक्रममा विभिन्न साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
 
बागमति कार्यक्रम सार्वजनिक:प्रधानमन्त्री माधवकुमार नेपाल शुक्रबार राजधानीमा आयोजित एक समारोहका बीच बाग्मती कार्ययोजना -२००९-२०१४) सार्वजनिक कार्यक्रममा । साथमा उपप्रधानमन्त्री विजयकुमार गच्छदार र वन तथा भू-संरक्षण मन्त्री दीपक बोहरा ।
 
महिला दबाव र्‍याली: मुलुकको गतिरोध अन्त्य गरी राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्दै देशलाई सम्भावित दुर्घटनाबाट बचाउ भन्दै राजधानीको माइती घर मण्डलाबाट निकालिएको अन्तर पार्टी महिला सञ्जालको र्‍यालीमा सहभागी महिलाहरु ।
 
दासढुङ्गाको प्रदर्शन:नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले एमालेका पूर्व महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रीतको मोटर दुर्घटनासम्बन्धी घटनामा आधारित 'दासढुङ्गा' नामक नेपाली चलचित्र प्रदर्शनको आज यहाँ शुभारम्भ गर्नुभयो ।एमाले पूर्वमहासचिव भण्डारी र आश्रीतको विसं २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा मोटर दुर्घटना भई रहस्यमय ढङ्गमा निधन भएको थियो ।
 
सदीक्षा मिस नेपाल: यस वर्षको डाबर बाटिका मिस नेपाल-२०१० को उपाधि सदीक्षा श्रेष्ठले हात पारेकी छन् । साथै सहाना बज्राचार्य फस्ट रनरअप भइन् भने संयुक्ता तिमल्सिना सेकेन्ड रनर अप भइन् । प्रतियोगिता राजाधनीस्थित सैन्य मुख्यालयमा रहेको आर्मी अफिसर्स क्लवमा आयोजना गरिएको थियो ।
 
राष्ट्रपतिद्वारा पूजाअर्चना : राष्ट्रपति डा रामवरण यादव श्रीकृष्ण जन्माष्टमीको अवसरमा आज बिहान पाटनको कृष्ण मन्दिर जानुभई पूजाअर्चना गर्नुभएको छ। सो अवसरमा राष्ट्रपति डा यादवले पुजारीहरूद्वारा प्रदान गरिएको प्रसाद र टीका ग्रहण गर्नुभएको थियो ।
 

सभासद हिरासतमा: प्रहरी निरीक्षक बनाइदिन्छु भन्दै घुस लिएको आरोपमा पक्राउ परेका एमाले सांसद डोलबहादुर कार्कीलाई २० दिन थुनामा राख्न विशेष अदालतले आदेश दिएको छ। मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वयानका लागि विशेष अदालत समक्ष कार्कीलाई उपस्थित गराएको थियो।

 
सडक बालबालिकाः वीरगंजको घन्टाघर चोक नजिक सडकमा फालिएको फोहोरको थुप्रोबाट कबाडमा बेच्न उपयुक्त सामानहरु खोज्दै गरेका सडक बालबालिकाहरु । यिनीहरु दिनभरि यस्तै फोहोरहरु केलाएर कामलाग्ने वस्तुहरु संकलन गरी बेचेर आयआर्जन गर्ने गर्दछन् ।
 
झापा झर्‍यो तरकारीः झापाको चारआलीमा पूर्वी पहाडी जिल्लाहरु ताप्लेजुङ, पाँचथर र इलाममा उत्पादन भएका सब्जीहरु अनलोड गर्दै  । यहाँ दैनिक लाखौ रुपैयाँको कारोवार गर्ने गरेको व्यापारीहरु बताउछन् ।
 
अवैध सामान बरामद: भन्सार छली ल्याएको सामान लुकाइरहेको ठाउँ शान्ति मार्ग विराटनगर-१३ बाट आइतवार विहानै बरामद गर्दै भन्सार राजस्व गस्ती र विराटनगर भन्सारका कर्मचारी । सामानको बजार मुल्य रु ५लाख भन्दा बढी रहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।
 
आमसभाः मधेशी जनअधिकार फोरम मधेशले आइतवार वीरगन्जको घण्टाघर चोकमा आयोजना गरेको आमसभामा सहभागीहरु । उक्त आम सभालाई सम्बोधन गर्दै फोरम मधेशका केन्द्रीय अध्यक्ष भाग्यनाथ गुप्ताले जबसम्म नेपालमा अन्मिन रहन्छ त्यो बेलासम्म मुलुकमा शान्ति बहाली हुन नसक्ने बताउनु भयो ।
 
 नारायणीले गरेको कटानः नारायणी नदीले नवलपरासीको कोल्हुवाको फोडेसिमलमा कटान गरेको जमिन । स्थानीयले भने बमोजिम  तटबन्धन नहुदा बाढीले सयौ बिगाहा जमिन कटान गरेर बगाएको छ ।
 

पहिरोको चपेटमा राजमार्ग: व्यासनगरपालिका-११ दरैपँधेरा स्थितमाथि डाँडाबाट आएको पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग डोजरको सहायताले पन्छाउँदै । दमौली-पोखरा सडक खण्डमा पर्ने मादीपुल नजिक पहिरोले राजमार्ग अवरुद्ध भएको थियो । व्यास नगरपालिका र सडक कार्यालयका दुई डोजरले ३ घण्टा लगाएर उक्त पहिरो हटाएको हो । पहिरोका कारण त्यस क्षेत्रका तीन घरपरिवार विस्थापीत हुनुको साथै सयौ घरजोखिममा परेका छन् ।

 
नदीमा कष्टको यात्रा:दक्षिण चितवनको माडीमा रहेको रिउ नदीमा गाडावाट कष्टपूर्ण यात्रा गर्दै । यहाँ रहेको पुल नदीले वगाएपछि माडीका सर्वसाधारणहरुलाई सदरमुकाम भरतपुर आवतजावतमा निक्कै सास्ती परेको छ । अझ गत भदौ ८ गते आएको भिषण वाढीका कारण सडक वाटोनै जिर्ण भएपछि उनीहरुलाई थप समस्या परेको छ ।   
 
संसद निकम्मा भयोः राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पाँचपटकसम्म पनि नयाँ प्रधानमन्त्री चुन्न नसक्ने व्यवस्थापिका संसद अब निकम्मा भएकाले यसलाई भङ्ग गरेर नयाँ चुनावमा जानुपर्ने धारणा राख्नुभएको छ । राप्रपा नेपालको पश्चिमाञ्चल क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष थापाले दुई वर्षभित्र नयाँ संविधान बनाउन नसकेकाले संविधानसभा पनि अब असफल भइसकेको र थपिएको एक वर्षभित्र पनि नेपाली जनताले नयाँ संविधान नपाउने ठोकुवा गर्नुभयो ।
 
Pages:
 
FIFA
all
andhyaro
mitho
Kshitiz
 
ez
उपयोगि लिंक्सहरु
मदन पुरस्कार पुस्तकालय
नापतौल रुपान्तरण
नेपाली क्यालेन्डर
बिभिन्न भाषा रुपान्तरण
ई.सं. र वि.सं. मिति रुपान्तरण
विभिन्न भाषाको शब्दकोष
क्यालेण्डर
नेपाली-अंग्रेजी-नेपाली शव्दकोष
विदेशका नेपाली विद्यार्थीहरुको पृष्ठ
छहारि यूनिकोड टाइपशाला
याहुवाट नेपाली फोटोहरु
ग्रेटर नेपाल डट नेट
नेपाल एशोसिएशन डट नेट
सारेगम संसार डट कम
नई प्रकाशन
नेपाल सेरोफेरो
0
यूएईका अंग्रेजी समाचारपत्रहरु
Gulf News
Khaleej Times
7 Days
Emirates Today
0
अनलाईन् समाचार
एफएन न्युज नेटवर्क
कान्तिपुर अनलाइन्
नेपाल न्युज डट कम
नेपालजापान डट् कम्
द हिमालयन टाइम्स
समुद्रपारि डट कम
युरोनेपाल डट कम
प्रवासी नेपाली डट कम
नेपाली पोष्ट डट कम
इनेपाल डट कम
पिस जर्नालिज्म डट कम
एचके नेपाल डट कम
नेपाल कतार डट कम
डीसी नेपाल डट कम
साहित्यिक समाचार
ईनेपालीअनलाईन डटकम
ईनेपालीअनलाईन डटकम
जनपुकार डटकम
नेपाली न्युज यु एस ए
तनहुं अनलाईन डटकम
नेपाल इजरायल डट नेट
साउथ कोरिया नेपाल
एविसीसमाचार डट कम
नेपाल एशोसिएशन डट नेट
अर्घाखाँची डट्कम्
गल्फ नेपाल डटकम
नेपाल कुवेत डट कम
बहराईन नेपाल डटकम
नेपाल अरब डटकम
सोलिडारिटी खबर डट कम
0
प्रवासी समाचार सञ्जाल
0
टेलिभिजन
नेपाल टेलिभिजन
सगरमाथा टेलिभिजन
मतअभिमत (नेपाल टेलिभिजन)
नेपाल वन
कान्तिपुर टेलिभिजन
अनलाईन् रेडियो
रेडियो दोभान
नमस्ते रेडियो
ब्रिटिश गोर्खा रेडियो
रेडियो नेपाल
रेडियो सगरमाथा
हिट्स एफएम
कान्तिपुर एफएम
बीबीसी नेपाली सेवा

प्रमुख विदेशी संचार माध्यम
CNN
BBC
Reuters
MSNBC
The Times of India
TIME
Expatica
0
website counters