|
दधिकोटबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख ४७१४ नं को बस दुर्घटना हुदा पाँचजना घाइते भएका छन् । दधिकोट ३ मा बस पल्टिदा अरनिको उच्चमाविमा अध्ययन गर्ने तीन विद्यार्थीसहित पाँच घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
घाइतेको दधिकोटस्थित पोलीक्लिनिकमा उपचार भइरहेको उच्चमाविका प्रधानाध्यापक प्रेमबहादुर खडकाले बताउनुभयो ।
|