News Scroller
पत्रकार महासंघ यूएईले सदस्यता नविकरण र नयाँ सदस्यताकोलागि सूचना प्रकाशित गरेको छ NRNA has welcomed the withdrawing Strike by Maoist माओवादी नेतृत्वको राष्ट्रिय सहमतिको सरकार आजको आवश्यकता प्रवासमा उत्तरदायित्वपूर्ण पत्रकारिता विषयक कार्यशाला गोष्ठीका साथ पत्रकार महासंघको तेस्रो वार्षिकी कार्यक्रम सम्पन्न अग्नी पीडितलाई सहयोग गर्दै इलामेली समाजको वार्षिकी सम्पन्न दुबईमा पत्रकार धर्मेन्द्र यादवलाई विदाई ध्रुवचन्द्र गौतमको सम्मानमा दुबईमा साहित्यिक कार्यक्रम हुने ऐतिहासिक दुबई गजल मुशायरामा बहकिए साहित्यकारहरू साठी वर्ष अघि र पछि भाग ५ संसद बैठक सूचना टाँसेर स्थगित
मुख्यपृष्ठ
समाचारहरु
प्रवासी समाचार»
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
साहित्य
पत्रपत्रिकाबाट
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
विचार विश्लेषण
यूएईका सामाजिक संस्थाहरूबीच केही बहसका विषय
शंकर ज्ञवाली
मृत्युदण्ड सुनाइएका अमरबहादुर बमको सम्बन्धमा अबुधाबी राजदूतावासको चासो
जाकिर हुसैन
सन्दर्भ यूएईमा तीज कार्यक्रम
खेमनाथ पौडेल
जो अरबमा पनि बचेको समय कल्याणकारी कार्यमा र पीडितको उद्धारमा लगाउँछन् भाग- २
जाकिर हुसैन

जनमत


View Results
WEATHER (Kathmandu)

Hi: 29ºC     Low: 15ºC
Source: http://www.mfd.gov.np
FOREX      NRs.
Cur. Buy Sell
Euro 87.94 88.74
Pound 130.14 131.34
U.S. 64.60 65.19
Source: http://www.nrb.org.np
ऐतिहासिक दुबई गजल मुशायरामा बहकिए साहित्यकारहरू

अर्जुन दाहाल
  दुबई
 
१३ फेव्रुरी, २०१०, दुबई। बरदुबईको एभरेष्ट इन्टरनेशनल होटललाई हिजो यूएईका नेपाली गजलकारहरूले गजलमय बनाए। नेपाली साहित्य तथा साँस्कृतिक परिषद् यूएईले आयोजना गरेको "दुबई गजल मुशायरा २०६६" मा १७ जना गजलकारले गजल प्रस्तुत गरे। प्रथमपटक भएको भिन्दै प्रकृतिको यस गजल मुशायरामा संयुक्त अरब इमिरेट्सका विभिन्न शहरहरूबाट गजलकारहरूको आगमन भएको थियो। 

गजलकार चेतन कार्कीले आफ्नो गजल वाचन गर्दै शुरु भएको मुशायरा जैकी मोजाहुको वाचनबाट सकिएको थियो। विभिन्न गजलकारहरुको भिन्दा भिन्दै विशेषतायुक्त गजलहरूले दर्शकहरू गजलमा बहकिएका थिए। नेपाली दूतावासका नियोग उपप्रमुख दीपक अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न सामाजिक कार्यकर्ताहरूको समेत राम्रो उपस्थिति रहेको थियो। 


कार्यक्रमको पहिलो चरणमा नेपाल पत्रकार महासंघ यूएई समपर्क शाखा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यूएई च्याप्टरले पत्रकार तथा साहित्यकार कृष्ण देवकोटालाई दोसल्ला ओढाई सम्मान गर्दै विदाई गरे। रसियाका नेपाली साहित्कार मधु माधुर्यले पनि कविता वाचन गर्दै यूएईको नेपाली साहित्यको चर्चा गरे। 


कार्यक्रममा नेपाली साहित्य तथा सांस्कृतिक परिषद् यूएई र नेपाल यूएई साहित्य परिषद् एकीकरण भएको घोषणा गरियो। एकीकरणको घोषणा गर्दै दुवै संस्थाका अध्यक्ष क्रमशः गिरधारी रिजाल र समदर्शी काइँलाले यहाँ रहेका सवै साहित्यिक संस्थाहरू एक ढिक्का हुनु पर्नेमा जोड दिए। 


गिरधारी रिजालको सभापतित्वमामा सम्पन्न उक्त कार्यक्रममा गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष रामेश्वर शाहले एनआरएनएका नयाँ उपलब्धिहरूबारे जानकारी दिए। उनले यूएईको आफ्नो पाँच वर्षको बसाइमा प्रथमपटक यति स्तरीय र आकर्षक साहित्यिक कार्यक्रम भएको बताए। 


यस दुबई गजल मुशायरा २०६६ मा गजलकार जैकी मोजाहु, दलवीरसिंह बराइली "घायल", उमेश राई "घायल", आदिल सर्वर "नेपाली", ऋषिशेष, धनकुटे कान्छा, निश्चल, लोकेन्द्र बञ्जारा, असिम महत, रेखा घिमिरे, बसन्तमोहन अधिकारी, कृष्ण देवकोटा, टेक थजालीमगर, माइनस प्लस संग्रौला, चेतन कार्की, दीपक अधिकारी, अर्जुन दाहाल र कैलाश राईले गजल वाचन गरे। 


गजलकार जैकी मोजाहुको सभापतित्वमा सम्पन्न दोश्रो चरणको यस गजल मुशायरामा गजलकार माइनस प्लस संग्रौला, धनकुटे कान्छा, जैकी मोजाह, रेखा घिमिरे, आदिल सर्वर "नेपाली", उमेश राई "घायल", ऋषिशेष, लोकेन्द्र बञ्जाराका शेरहरूले दर्शकको जितेका थिए। 

जैकी मोजाहु र रेखा घिमिरेले प्रस्तुत गरेको दोहैट गजलले हल तालीले गुञ्जायमान भएको थियो। 


भेट्ने छु तिमीलाई चौतारीमा सोल्टी

नाचौंला रंगीचंगी फूलवारीमा सोल्टी 

माया लाउन गाह्रो छ म विश्वास गरूँ कसोरी
हाम्रो मिलन छैन सम्भव यो खाडीमा सोल्टी 


FIFA
all
andhyaro
mitho
Kshitiz
 
ez
उपयोगि लिंक्सहरु
मदन पुरस्कार पुस्तकालय
नापतौल रुपान्तरण
नेपाली क्यालेन्डर
बिभिन्न भाषा रुपान्तरण
ई.सं. र वि.सं. मिति रुपान्तरण
विभिन्न भाषाको शब्दकोष
क्यालेण्डर
नेपाली-अंग्रेजी-नेपाली शव्दकोष
विदेशका नेपाली विद्यार्थीहरुको पृष्ठ
छहारि यूनिकोड टाइपशाला
याहुवाट नेपाली फोटोहरु
ग्रेटर नेपाल डट नेट
नेपाल एशोसिएशन डट नेट
सारेगम संसार डट कम
नई प्रकाशन
नेपाल सेरोफेरो
0
यूएईका अंग्रेजी समाचारपत्रहरु
Gulf News
Khaleej Times
7 Days
Emirates Today
0
अनलाईन् समाचार
एफएन न्युज नेटवर्क
कान्तिपुर अनलाइन्
नेपाल न्युज डट कम
नेपालजापान डट् कम्
द हिमालयन टाइम्स
समुद्रपारि डट कम
युरोनेपाल डट कम
प्रवासी नेपाली डट कम
नेपाली पोष्ट डट कम
इनेपाल डट कम
पिस जर्नालिज्म डट कम
एचके नेपाल डट कम
नेपाल कतार डट कम
डीसी नेपाल डट कम
साहित्यिक समाचार
ईनेपालीअनलाईन डटकम
ईनेपालीअनलाईन डटकम
जनपुकार डटकम
नेपाली न्युज यु एस ए
तनहुं अनलाईन डटकम
नेपाल इजरायल डट नेट
साउथ कोरिया नेपाल
एविसीसमाचार डट कम
नेपाल एशोसिएशन डट नेट
अर्घाखाँची डट्कम्
गल्फ नेपाल डटकम
नेपाल कुवेत डट कम
बहराईन नेपाल डटकम
नेपाल अरब डटकम
सोलिडारिटी खबर डट कम
0
प्रवासी समाचार सञ्जाल
0
टेलिभिजन
नेपाल टेलिभिजन
सगरमाथा टेलिभिजन
मतअभिमत (नेपाल टेलिभिजन)
नेपाल वन
कान्तिपुर टेलिभिजन
अनलाईन् रेडियो
रेडियो दोभान
नमस्ते रेडियो
ब्रिटिश गोर्खा रेडियो
रेडियो नेपाल
रेडियो सगरमाथा
हिट्स एफएम
कान्तिपुर एफएम
बीबीसी नेपाली सेवा

प्रमुख विदेशी संचार माध्यम
CNN
BBC
Reuters
MSNBC
The Times of India
TIME
Expatica
0
website counters