News Scroller
पत्रकार महासंघ यूएईले सदस्यता नविकरण र नयाँ सदस्यताकोलागि सूचना प्रकाशित गरेको छ NRNA has welcomed the withdrawing Strike by Maoist माओवादी नेतृत्वको राष्ट्रिय सहमतिको सरकार आजको आवश्यकता प्रवासमा उत्तरदायित्वपूर्ण पत्रकारिता विषयक कार्यशाला गोष्ठीका साथ पत्रकार महासंघको तेस्रो वार्षिकी कार्यक्रम सम्पन्न अग्नी पीडितलाई सहयोग गर्दै इलामेली समाजको वार्षिकी सम्पन्न दुबईमा पत्रकार धर्मेन्द्र यादवलाई विदाई ध्रुवचन्द्र गौतमको सम्मानमा दुबईमा साहित्यिक कार्यक्रम हुने ऐतिहासिक दुबई गजल मुशायरामा बहकिए साहित्यकारहरू पहिरोले दुई बेपत्ता, दुईको शव प्राप्त साठी वर्ष अघि र पछि भाग ४
मुख्यपृष्ठ
समाचारहरु
प्रवासी समाचार»
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
साहित्य
पत्रपत्रिकाबाट
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
विचार विश्लेषण
यूएईका सामाजिक संस्थाहरूबीच केही बहसका विषय
शंकर ज्ञवाली
मृत्युदण्ड सुनाइएका अमरबहादुर बमको सम्बन्धमा अबुधाबी राजदूतावासको चासो
जाकिर हुसैन
सन्दर्भ यूएईमा तीज कार्यक्रम
खेमनाथ पौडेल
जो अरबमा पनि बचेको समय कल्याणकारी कार्यमा र पीडितको उद्धारमा लगाउँछन् भाग- २
जाकिर हुसैन

जनमत


View Results
WEATHER (Kathmandu)

Hi: 29ºC     Low: 15ºC
Source: http://www.mfd.gov.np
FOREX      NRs.
Cur. Buy Sell
Euro 87.94 88.74
Pound 130.14 131.34
U.S. 64.60 65.19
Source: http://www.nrb.org.np
पत्रकार महासंघ यूएईले सदस्यता नविकरण र नयाँ सदस्यताकोलागि सूचना प्रकाशित गरेको छ

निमेष गिरी
  दुबई
 

नेपाल पत्रकार महासंघ यूएई सम्पर्क शाखाको महाधिवेशन नजिकिंदै गएकोले उक्त संस्थाका सदस्यहरुलाई बिधिपूर्वक आफ्नो सदस्यता नविकरण गराउन र नयाँ सदस्य बन्न चाहने अन्य पत्रकारहरुलाई सदस्यता लिन विभिन्न विवरण दिंदै एक सूचना प्रकाशित गरेको छ।

पत्रकार महासंघको सदस्यता वर्षैभरि खुल्ला रहने भएपनि महाधिवेशन नजिएकोले एकपटकलाई स्मरण गराउँदै यो सूचना प्रकाशित गरिएको शाखाका अध्यक्ष जाकिर हुसैनले बताएका छन्।

एक कुराकानीमा हुसैनले बताए, “न्युनतम कागजात र प्रमाण नपुगेका व्यक्तिलाई सदस्यता दिन सकिंदैन। पत्रकार महासंघ एक जिम्मेवार संस्था भएकोले हामी त्यस्तो गर्दैनौ। हामीले सदस्यता दिनेबारे तीन सदस्यीय समिति बनाएका छौं। सो समितिले छानबीन गरी सदस्यता दिने चलन छ। नविकरणको हकमा निरन्तर पत्रकारिता गर्दै आएका व्यक्तिहरुको सदस्यता मात्र हामी नविकरण गर्नेछौं।”

उक्त संस्थाले प्रकाशित गरेको सूचनाको अंश तल प्रस्तुत गरिएको छ।

नेपाल पत्रकार महासंघ यूएई सम्पर्क शाखाको सूचना

नविकरणसम्बन्धी

नेपाल पत्रकार महासंघ सम्पर्क शाखा यूएईको स्थापनापछि पहिलो चरणमा सदस्यता प्राप्त गरेका सदस्यहरूको सदस्यता अबधि गत चैत्रसम्म मात्र रहेकोमा धेरैजसो सदस्यहरूले आफ्नो सदस्यता नविकरण गराइनसकेकोले बैसाख महिनाभित्रै अर्थात् यही १४ मई २०१० भित्र नविकरण गराउनकालागि स्मरण गराइन्छ।

नविकरणकालागि स्मरण गराउने परिपाटि नरहेता पनि निकट भविष्यमा यस संस्थाको महाधिवेशन हुन गइरहेकोले यो सूचना प्रकाशित गरिएको छ।
नविकरण नभएका सदस्यले शाखाको आगामी अधिवेशनमा भाग लिन पाउने छैन। अबधि सकी नविकरणकालागि निवेदन पर्न आएमा बढीमा एक हप्तासम्मको लागि दोब्बदर दस्तुर बुझाउनु पर्नेछ।

नविकरण गर्न चाहिने आवश्यक कागजात : 

१. सफा अक्षरले सवै विवरण खुलाई भरेको सदस्यता नविकरण फारम
२. यूएईको आवासीय भिसा लागेको नेपाली राहदानीको प्रतिलिपि
३. तीन प्रति तस्वीर (ईमेलबाट तस्वीर पठाएमा तस्वीरको लागि छुट्टै १० दिरहम तिर्नु पर्नेछ)
४. महासंघले जारी गरेको पुरानो परिचय–पत्रको प्रतिलिपि
५. पत्रकारितामा सक्रिय रहेको प्रमाणित गर्ने प्रमाणहरू
६. नविकरण शुल्क ५०/¯ दिरहम मात्र (नविकरणकालागि योग्यता नपुगेका व्यक्तिको रकम पछि फिर्ता गरिनेछ।)

नयाँ सदस्यतासम्बन्धी

नयाँ सदस्यता लिन इच्छु पत्रकारहरूले निम्न विवरणका साथ आवेदन फारम भरी तपसिलमा रहेका व्यक्तिहरूलाई सम्पर्क गर्न अनुरोध गरिन्छ।
यही २० मईभित्र मात्र सदस्यताको लागि आवेदन लिन सकिनेछ। त्यस उप्रान्त पर्न आएको सदस्यता फारम बुझलिए पनि ती फारमहरूमाथि सदस्यता दिइने कार्यवाही यस कार्यसमितिको कार्यकालमा गरिने छैन।

सदस्यताका लागि आवश्यक कागजातहरू : 

१. सफा अक्षरले सवै विवरण खुलाई भरेको सदस्यता फारम
२. यूएईको आवासीय भिसा लागेको नेपाली राहदानीको प्रतिलिपि
३. चार प्रति तस्वीर (ईमेलबाट तस्वीर पठाएमा तस्वीरको लागि छुट्टै १५ दिरहम तिर्नु पर्नेछ)
४. काम गर्दै गरेको मिडियाबाट प्राप्त नियुक्ती पत्र
५. पत्रकारितामा सक्रिय रहेको प्रमाणित गर्ने प्रमाणहरू
६. सदस्यता शुःल्क ५०/¯ दिरहम मात्र (योग्यता नपुगेका व्यक्तिको रकम पछि फिर्ता गरिनेछ।)
७. कम्तिमा एस.एल.सी. पास गरेको शैक्षिक प्रमाण पत्र


सम्पर्क इमेल :  

fnjuae@gmail.com, hac_zakir@yahoo.com, sapkotajp@gmail.com;itp.arjun@gmail.com
 
आवश्यक कागजात र दस्तुर आफूलाई पायक पर्ने गरी निम्न व्यक्तिहरूलाई बुझाए पनि हुनेछ : 

जेपी सापकोटा (अबुधाबी), शंकर ज्ञवाली (शारजाह), अर्जुन दाहाल (दुबई)


सदस्यता तथा सदस्यता नविकरण फारम
www.fnjuae.com बाट डाउनलोड गर्न सकिन्छ। 


 

FIFA
all
andhyaro
mitho
Kshitiz
 
ez
उपयोगि लिंक्सहरु
मदन पुरस्कार पुस्तकालय
नापतौल रुपान्तरण
नेपाली क्यालेन्डर
बिभिन्न भाषा रुपान्तरण
ई.सं. र वि.सं. मिति रुपान्तरण
विभिन्न भाषाको शब्दकोष
क्यालेण्डर
नेपाली-अंग्रेजी-नेपाली शव्दकोष
विदेशका नेपाली विद्यार्थीहरुको पृष्ठ
छहारि यूनिकोड टाइपशाला
याहुवाट नेपाली फोटोहरु
ग्रेटर नेपाल डट नेट
नेपाल एशोसिएशन डट नेट
सारेगम संसार डट कम
नई प्रकाशन
नेपाल सेरोफेरो
0
यूएईका अंग्रेजी समाचारपत्रहरु
Gulf News
Khaleej Times
7 Days
Emirates Today
0
अनलाईन् समाचार
एफएन न्युज नेटवर्क
कान्तिपुर अनलाइन्
नेपाल न्युज डट कम
नेपालजापान डट् कम्
द हिमालयन टाइम्स
समुद्रपारि डट कम
युरोनेपाल डट कम
प्रवासी नेपाली डट कम
नेपाली पोष्ट डट कम
इनेपाल डट कम
पिस जर्नालिज्म डट कम
एचके नेपाल डट कम
नेपाल कतार डट कम
डीसी नेपाल डट कम
साहित्यिक समाचार
ईनेपालीअनलाईन डटकम
ईनेपालीअनलाईन डटकम
जनपुकार डटकम
नेपाली न्युज यु एस ए
तनहुं अनलाईन डटकम
नेपाल इजरायल डट नेट
साउथ कोरिया नेपाल
एविसीसमाचार डट कम
नेपाल एशोसिएशन डट नेट
अर्घाखाँची डट्कम्
गल्फ नेपाल डटकम
नेपाल कुवेत डट कम
बहराईन नेपाल डटकम
नेपाल अरब डटकम
सोलिडारिटी खबर डट कम
0
प्रवासी समाचार सञ्जाल
0
टेलिभिजन
नेपाल टेलिभिजन
सगरमाथा टेलिभिजन
मतअभिमत (नेपाल टेलिभिजन)
नेपाल वन
कान्तिपुर टेलिभिजन
अनलाईन् रेडियो
रेडियो दोभान
नमस्ते रेडियो
ब्रिटिश गोर्खा रेडियो
रेडियो नेपाल
रेडियो सगरमाथा
हिट्स एफएम
कान्तिपुर एफएम
बीबीसी नेपाली सेवा

प्रमुख विदेशी संचार माध्यम
CNN
BBC
Reuters
MSNBC
The Times of India
TIME
Expatica
0
website counters