News Scroller
द्वन्द्व समाधानको लागि दुबै सेनाको एकिकरण आवश्यक पासाड. सरकारको नजर सबैप्रति समान रहन्छ: प्रचण्ड नेपाली जनसम्पर्क समिमितका सल्लाहकार चयन तिम्रो न्यायको निम्ती यक दिन गैर आवासीय नेपाली दिवस नेपालमा मनाईने भारतले नेपालको सीमानामा महिला एसएसवी राख्ने रमाजान शुरु किन मनाउने तीज ? एमाले केन्द्रीय समितिको बैठक जारी
मुख्यपृष्ठ
समाचारहरु
यू.ए.ई.का समाचार
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
साहित्य
पत्रपत्रिकाबाट
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
विचार विश्लेषण
शैक्षिक जमिन्दार
महेश्वर श्रेष्ठ
Merging India and Nepal as New Nepal
Buddhi Narayan Shrestha
जनमत


View Results
WEATHER (Kathmandu)

Hi: 29ºC     Low: 15ºC
Source: http://www.mfd.gov.np
FOREX      NRs.
Cur. Buy Sell
Euro 87.94 88.74
Pound 130.14 131.34
U.S. 64.60 65.19
Source: http://www.nrb.org.np
0
काठमाडौंमा मनाईने ईन्द्रजात्राको शुरु भएको जानकारी दिन वसन्तपुरमा ईन्द्रध्वज ठड्याउने गरिन्छ । केही दिनपछि शुरु हुन गइरहेको ईन्द्रजात्राको लागि ठड्याइने लिंगो भक्तपुरबाट काठमाडौं तर्फ ल्याइंदै ।
तस्वीर: नेपालदुबइ डट कम
थप तस्वीरहरू ...
यू.ए.ई.का समाचार
रमाजान शुरु
ईस्लाम धर्मावलम्बी मुस्लिमहरुको महान चाड रमाजान सोमबारबाट शुरु भएको छ । यस पर्वमा मुस्लिम धर्मावलम्वीहरुले एक महिनासम्म सूर्योदयदेखि सूर्यास्तसम्म निराहार व्रत बस्ने गर्दछन् ।
लुम्बिनी वेल्फेयर सोसाईटी क्षेत्रीय समिति दुबईद्वारा तीज कार्यक्रम सम्पन्न
अगस्त २९ तारिख शुक्रबारका दिन दुबईस्थित एभरेष्ट इन्टरनेश्नल होटेलको हलमा लुम्बिनी वेल्फेयर सोसाईटी दुबई क्षेत्रीय समितिको आयोजनामा महिलाहरुको महान पर्व तीज विशेष सांस्कृति कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल जन सम्पर्क समिति यूएईद्वारा २०६५ सालको तीज कार्यक्रम सम्पन्न
गत अगस्त २२ तारिख २००८ तदनुसार भाद्र ६ गते शुक्रबारका दिन यूएईको दुबईस्थित एभरेष्ट इन्टरनेश्नल होटेलमा नेपाल जन सम्पर्क समिति यूएई केन्द्रीय समिति नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज २०६५ को सांस्कृतिक कार्यक्रम भब्यतका साथ सम्पन्न गरेको छ ।
फोरमले कोशीबाट प्रभावितहरुका लागि राहत वितरण गर्ने
कोशी क्षेत्रमा गएको बाढीले विस्थापित आधा लाखभन्दा बढी जनतालाई सहयोग पुर्‍याउन यूएईमा सहयोग संकलन गर्दै गरेका नेपाली मुस्लिम फोरम फोर कल्चर एण्ड डेभलपमेन्टले सुनसरीका स्थानीय गैह्र सरकारी संस्थामार्फत् राहत वितरण गर्ने निर्णय गरेको छ ।
अन्तर्वार्ता  
सिङ्गो सुदूरपश्चिमका जनतामाथि एमालेले धोका दिएको छ
मन्त्री बन्ने तयारीमा रहेका भीम रावललाई एमाले पार्टीले बेवास्ता गरेपछि उहाँ अहिले पार्टीप्रति निकै आक्रामक रुपमा प्रस्तुत हुनु भएको छ। यसबारेमा उहांसंग भएको कुराकानी
साहित्य
तिम्रो न्यायको निम्ती यक दिन   [विश्लेषण]
यसोधा सुवदी
  [गजल]
बसन्तमोहन अधिकारी
  [गजल]
बसन्त थापा"जीवन"
भानुभक्त आचार्य   [कविता]
निष्ठा तिवारी
गीत   [गीत]
कृष्ण देवकोटा 'दयालु'
  [गजल]
रुपक वनवासी
विवसता   [कथा]
केसरी अमगाइं
  [कविता]
गिरधारी 'विरही' रिजाल

बसन्त मोहन अधिकारी
अन्य पत्रपत्रिकाहरुबाट साभार
किन मनाउने तीज ?
   अरुणा उप्रेती / कान्तिपुर दैनिक
Envoy urges Nepalese to raise funds to help flood-hit people

 

   Anwar Ahmad / Khaleej Times
पर्यटन विविध »
गणेश चौथी: हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको दोस्रो दिन आज गणेश चौथी विभिन्न कार्यक्रमका साथ मनाइंदै छ । हरितालिका तीजको दिन निराहार व्रत बसेका नारीहरुले आज पारायण गरेर सूर्यालाई अर्घ दिई भोजन गर्ने गरिन्छ । त्यसैगरी आजै गणेशको पनि विशेष महत्वका साथ पूजा अर्चना गरिन्छ । सोही क्रममा कमलादी गणेशमा पूजा अर्चना तथा लड्डु चढाउंदै भक्तजनहरु ।
तस्वीर: नेपालदुबइ डट कम
थप तस्वीरहरू ...
0
ताजा समाचारहरु
द्वन्द्व समाधानको लागि दुबै सेनाको एकिकरण आवश्यक पासाड.
राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा नेकपा माओवादीका नेता तथा जनमुक्ति सेनाका डेपुटी कमाण्डर नन्दकुमार पुन पासाड.ले नेपालको द्वन्द्व समाधान गर्नको लागि नेपाली सेना र जनमुक्ति सेनाको समायोजन आवश्यक भएको कुरा औंल्याउनु भएको छ ।
सरकारको नजर सबैप्रति समान रहन्छ: प्रचण्ड
लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार सम्पूर्ण नेपालीहरुको साझा सरकार भएकोले यसले कसैसंग पनि फरक व्यवहार नगरी सबैप्रति समान व्यवहार गर्ने बताउनु भएको छ ।
नेपाली जनसम्पर्क समिमितका सल्लाहकार चयन
नेपाली जनसम्पर्क समिति अमेरिकाको मेरिल्याण्ड च्याप्टरले पााच जना सल्लाहाकारको मनोनयन गरेको छ । च्याप्टरको बैठकले पशुपति बन्जाडे, डा. चिन्तामणि लामिछाने, उमा शाह कार्की, गजेन्द्र अर्याल र जसमति गुरुङ्गलाई सर्वसम्मतीबाट सल्लाहकारमा चयन गर्ने निर्णय गरेको जानकारी च्याप्टरका अध्यक्ष रामचन्द्र अधिकारीले दिनु भएको छ ।
गैर आवासीय नेपाली दिवस नेपालमा मनाईने

यही  २०६५ आश्विन २७ गते तदनुसार १३ अक्टोवर २००८ का दिन नेपालमा गैर आवासीय नेपाली दिवस मनाइने भएको छ । गैर आवासीय नेपाली संघले यसैगरी अक्टोवर महिना भरि विभिन्न मुलुकमा गैर आवासीय नेपाली दिवस मनाउन सम्बन्धित देशका राष्ट्रिय समन्वय परिषदहरुलाई आहृवान गरिसकेको छ ।

भारतले नेपालको सीमानामा महिला एसएसवी राख्ने
नेपाल भारत सीमा क्षेत्रमा भारतले महिला एसएसवी अर्थात महिला सुरक्षाकर्मी राख्ने भएको छ ।
एमाले केन्द्रीय समितिको बैठक जारी

वर्तमान सरकारको साझेदार दलमध्येको दोस्रो ठूलो दल नेकपा एमालेको केन्द्रीय कमिटीको बीसौं बैठक अहिले पार्टी कार्यालयन बल्खुमा जारी छ ।

तनावग्रस्त धनकुटामा कर्फ्यू कायमै
नेकपा एमालेको भगिनी यूवा संगठन यूथ फोर्स र माओवादीको यूवा संगठन वाइसिएल बीचको विवाद झडपमा परिणत भई तनावग्रस्त बनेको पूर्वी नेपालको धनकुटामा स्थानीय प्रशासनद्वारा लगाइएको कर्फ्यू अझै जारी छ ।
आज हरितालिका तीज
हिन्दू धर्मावलम्वी नारीहरुको महान् चाड हरितालिका तीज आज अधिराज्यभरका नारीहरुले आफ्ना श्रीमानको दिर्घायू तथा सुस्वास्थ्यको कामना गर्दै व्रत बसी शिवको पूजा तथा आराधना गरेर मनाईरहेका छन् । आज काठमाडौंको पशुपतिनाथको मन्दिरमा हजारौं महिलाहरुको ठूलो भीड लागेको छ ।
डा. पिताम्बर शर्मा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष
सरकारले राजनीतिक नियुक्त गर्ने राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पिताम्बर शर्मालाई नियुक्त गरिएको छ । नेपाल सरकारको आइतबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । 
एकता केन्द्रका विद्रोही कार्यकर्ता माओवादीमा प्रवेश
नेकपा एकताकेन्द्र मसालका सयौं कार्यकता पार्टीमा विद्रोह गरी नेकपा माओवादीमा प्रवेश गरेका छन् । सोमबार राजधानीमा एकता केन्द्रका क्षेत्रीय व्यूरो सदस्य टेकबहादुर बलम्पाखीको नेतृत्वमा आएका कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै नेपालको क्रान्ति सम्पन्न हुन अझै बांकी रहेको तर क्रान्ति अहिले उत्कर्षमा पुगेको बताउनु भयो ।
जनसर्म्पर्क समिती अमेरीकाको महाधिवेशन नोभेम्वर २८,२९मा हुने
नेपाली जनसर्म्पर्क समिति अमेरिकाको प्रथम महाधिवेशन आगामी नोभेम्वर २८ र २९ तारिख न्यूयोर्कमा हुने भएको छ । यही अगष्ट ३१ तारिख सम्पन्न केन्द्रीय समिति बैठकले यो निर्णय गरेको हो ।
पत्रकारहरुमाथि भएको दुव्र्यवहारप्रति राष्ट्रपति कार्यालयद्वारा दुःख व्यक्त
आइतबार विस्तार गरिएको मन्त्रीपरिषदका नव नियुक्त मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रममा पत्रकारहरुमाथि भएको प्रवेश रोक र दुव्र्यव्यहार प्रति राष्ट्रपतिको कार्यालयले दुःख प्रकट गरेको छ ।
जनताले परिवर्तनको आभास पाउने
मर्यादाक्रमको विवाद सुल्झीएपछि आइतबार विस्तार भएको मन्त्रीपरिषदका नव नियुक्त उपप्रधानमन्त्री एवं गृह मन्त्री वामदेव गौतमले देशको शान्ति सुरक्षाको स्थितिमा सुधार ल्याई जनतालाई परिवर्तनको आभास दिईनु पर्ने बताउनु भएको छ ।
मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम सञ्चारकर्मीद्वारा वहिस्कार
सरकारलाई पूर्णता दिने क्रममा आइतबार विस्तार गरिएको मन्त्रीमण्डलका नयां मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम सञ्चारकर्मीहरुले बहिस्कार गरेका छन् ।
More...
उपयोगि लिंक्सहरु
मदन पुरस्कार पुस्तकालय
नापतौल रुपान्तरण
नेपाली क्यालेन्डर
बिभिन्न भाषा रुपान्तरण
ई.सं. र वि.सं. मिति रुपान्तरण
विभिन्न भाषाको शब्दकोष
क्यालेण्डर
नेपाली-अंग्रेजी-नेपाली शव्दकोष
विदेशका नेपाली विद्यार्थीहरुको पृष्ठ
छहारि यूनिकोड टाइपशाला
याहुवाट नेपाली फोटोहरु
0
यूएईका अंग्रेजी समाचारपत्रहरु
0
अनलाईन् समाचार
एफएन न्युज नेटवर्क
कान्तिपुर अनलाइन्
नेपाल न्युज डट कम
नेपालजापान डट् कम्
द हिमालयन टाइम्स
समुद्रपारि डट कम
युरोनेपाल डट कम
प्रवासी नेपाली डट कम
नेपाली पोष्ट डट कम
इनेपाल डट कम
पिस जर्नालिज्म डट कम
एचके नेपाल डट कम
नेपाल कतार डट कम
डीसी नेपाल डट कम
साहित्यिक समाचार
ईनेपालीअनलाईन डटकम
ईनेपालीअनलाईन डटकम
जनपुकार डटकम
नेपाली न्युज यु एस ए
0
प्रवासी समाचार सञ्जाल
0
टेलिभिजन
नेपाल टेलिभिजन
सगरमाथा टेलिभिजन
मतअभिमत (नेपाल टेलिभिजन)
नेपाल वन
कान्तिपुर टेलिभिजन
अनलाईन् रेडियो
रेडियो दोभान
नमस्ते रेडियो
ब्रिटिश गोर्खा रेडियो
रेडियो नेपाल
रेडियो सगरमाथा
हिट्स एफएम
कान्तिपुर एफएम
बीबीसी नेपाली सेवा

प्रमुख विदेशी संचार माध्यम
CNN
BBC
Reuters
MSNBC
The Times of India
TIME
Expatica
0